You are viewing the translated version of रजिष्ट्रारको पद रिक्त हुने अवस्था.
Rule 29
रजिष्ट्रारको पद रिक्त हुने अवस्था
देहायको अवस्थामा रजिष्ट्रारको पद रिक्त हुनेछः-
(क) निजको पदावधि-पूरा भएमा,
(ख) निजले मन्त्रालय समक्ष लिखित राजीनामा दिएमा,
(ग) रजजिष्ट्रार-पदको लागि आवश्यक न्यूनतम योग्यता नरहेको पुष्टि भएमा,
(घ) . नियम २७ को उपनियम (९) बमोजिम पदबाट हटाइएमा,
(ङ) भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण वा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरूपयोग, अपहरणसम्बन्धी कसूर, ठगी वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा अदालतबाट कसूरदार ठहरिएमा,
(च) निजले कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गरेमा, वा
(छ) निजको मृत्यु भएमा।